Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Cute

My Place

Slider

Racing

Videos

3 Important Facts About the Male Orgasm

३ महत्वपूण  तथ्यहरुः पुरुषसाथीको कामोत्तेजनाका बारेमा
Health tips in Nepali. हजुर, हामी कुरा गर्दैछौँ ३ आवश्यक तथ्यहरुको बारेमा जुन पुरुषहरुको कामोत्तेजनाका बारेमा छन् । तपाई आफनो पुरुष साथीलाई कसरी खुशी पार्न सक्नुहुन्छ, हामी यसको बारेमा कुरा गर्दैछौँ । जसको बारेमा तपाईलाई थाहा नभएर पश्चगमन भइरहेको हुन सक्छ । तपाईको यौन जीवन अवनतितिर गइरहेको हुन सक्छ । हामी त्यसको बारेमा कुरा गरिरहेका छौ, जसले तपाईको यौन जीवनलाई नकारात्मक असर गरिरहेको छ ।
आफनो पुरुष साथीको प्रबल कामोतापको बारेमा जानकारी छैन भने, यदि पुरुष साथीले कतिखेर कुन समयमा कसरी प्रबल कामानन्द प्राप्त गर्छन् भन्ने जानकारी छैन, तपाईको यौन जीवनलाई अवश्य पनि केही नकारात्मक प्रभाव पारिरहेको हुन सक्छ ।
Note: This is article about health tips in Nepali or sex tips in Nepali that 3 important facts about the male orgasm that every woman partner should know while having sex. How to please your partner? This article relates to the matter of the male orgasm. So, let's discuss about the 3 important facts about Man orgasm with suggestions.

महिला साथीहरु, तपाईले आफनो बराबरीको पार्टनरसीप खोजिरहनुभएको छ भने पुरुष साथीको यौनाङ्गको बारेमा जानिराख्दा उत्तम हुन्छ । यदि त्यस क्षण तपाईको पुरुष साथीलाई कागतीको रस जस्तो निचोडि रहेको छ भने अझ यो कुरा अझ फलदायी हुनेछ ।
साथीहरु, आज तपाईहरु धेरैभन्दा धेरै कामहरु गर्नुहोस जसले तपाई र तपाईको पुरुषसाथीलाई कुँदफाँद गर्न सघाउने छ, तपाईलाई यौनसर्ंर्सगमा बढी कुदन सघाउने छन् । तपाईको अनुहारमा खुशीका रेखाहरु देखाउने गरि कामहरु गनुहोस् । यी तल दिइएको उपायहरु व्यवहारिक छन् । सजिलो पनि धेरै नै छ । यी तथ्यहरु बुझौ र आफनो यौन जीवनमा अपनाउन नहिचकिचाउनुस् ।
अतः साथीहरु, तपाई आफनो उत्तम रुचीबाट किन विमुख हुने - आफनो आकर्षाबाट किन बन्चित हुने - जब की तपाई राम्रोभन्दा राम्रो काम गर्न सकनुहुन्छ । आउनुस्, यहाँ तीन वटा तथ्यहरु दिइएको छ जसले तपाई निश्चिन्त पार्नेछ कि ऊ सँग धेरै ठूलो र धेरै राम्रो अन्तिम परिणाम छ, एकपल्ट मात्र होइन, हरेक पल्ट ।
३ महत्वपूण  तथ्यहरुः पुरुषसाथीको कामोत्तेजनाका बारेमा
Health tips in Nepali. 

तथ्य १: स्खलनको मुख्य टि्रगर विन्दु हो, यो क्षेत्र जनेन्द्रियको टाउकोमा हुन्छ । एक प्रमाणित यौन शिक्षक Paul Nelson ले भनेका छन् कि यही ठाउँमा धेरै यौनिक नसाहरुले आफनो घर बनाएका हुन्छन् । 

प्रयोग गर्नुहोस्ः The New Sex Bible शिर्षकको किताब लेखेकी लेखिका Jessica O'Reilly महिला साथीहरुलाई यसरी भन्छिन्, आफनो जिबरोले विस्तारै पुरुषको frenulum लाई पुछनुहोस् र भावनामा डुबेर संवेदनशील भएर सावधानीपूवक जनेन्द्रियको टाउको चुस्नुहोस् । 


तथ्य २: जब तपाईको पुरुष साथीले वीर्य निकाल्छन्, स्खलन हुन्छ तब उसको ६ देखि १० गुणा बढी बलियो र कडा भएको यौनाङ्ग संकुचन हुन थाल्छ । र प्रोस्टेट ग्रन्थिहरुमा संवेदनशीलता भरिरहेको हुन्छ ।

प्रयोग गर्नुहोस्ः महिलाहरु साथीहरु, आफनो पुरुष साथीको अण्डग्रन्थिहरुको पछाडीमा र परितन्त्रिकाहरु (Perineum)  मा आफनो औँलाहरुहरुले हल्कासँग थिच्नुहोस् । किनकी यो पुरुषहरुलाई आनन्द दिने सर्वोत्तम ठाउँ हो ।

तथ्य ३: कामोताप, प्रबल कामोत्तना दिमागमा हुन्छ । स्खलन त को प्रतिविम्ब मात्र हो । यो स्खलन त अभिव्यक्ति मात्र गर्ने गर्छ । केही पुरुषहरुमा प्रबल कामोत्तना पहिलो स्खलन संकुचन हुनुभन्दा पहिले अनुभूत हुन्छ भने अधिकांश पुरुषहरुमा स्खलन संकुचन पश्चात प्रबल उत्तेजना, उन्माद को अनुभूति हुन्छ ।

प्रयोग गर्नुहोस्ः आफनो पुरुष साथीलाई त्यस परम आनन्दको अनुभूतिमा जान मदत गर्नुहोस् । महिला साथीहरु, आफनो pelvic-floor मांसपेशीहरुलाई तालमेल मिलाएर तनाव दिनुस् ताकि उसको डण्डाले चाप, दबाबमा रहन पाओस् ।

Health / Sex tips in Nepali. 

तपाईलाई यो लेख 'पुरुषसाथीको कामोत्तेजनाका बारेमा ३ महत्वपूण तथ्यहरु' कस्तो लाग्यो ? comment प्रतिक्रिया दिनुहोला ।मन परे Like गर्नुहोला share गर्नुभयो भने अझ धेरै साथीहरुलाई उनीहरुको यौन जीवन तहसनहस हुनबाट बचन् सक्छ तपाईलाई एकपल्ट जरुर धन्यवाद दिनेछन्
थप लेखहरु पढन चाहनुहुन्छ भने तपाई आफनो इमेल ठेगाना हामीलाई दिनुहोस् हामी तपाईलाई सितैमा हाम्रा लेखहरु तपाईको इमेलमा पठाइदिन्छौँ

Drop You Email Address Here to get updates. 
- - - - -
About Us
We are here for giving you health, wealth, education, love, romance, sex, business, organization, computer tips in Nepali language.